पुलुक्क

क्रि.वि. [सं. पलक+क]

  1. कतै एकैपल्ट आँखाले हेरेर; टुलुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)