पुल्ठी
ना. [सं. पुलट+ई]
- मट्टितेलको बत्ती बाल्ने काममा प्रयोग गरिने, फलामको सानो थेप्चो भाँडो; डिबी; ढिब्री।
- सानो पुल्ठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पुलट+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)