पुल्ठो

ना. [पोल+ठो< पुलट]

  1. भएनभएका कुरा लाएर दुई जनामा फाटो पार्ने काम; अर्काको चुक्ली लगाउने काम; पोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)