पुवाँले

वि. [पुवाँलो+ए]

  1. नक्कली मुगा अर्थात् पुवाँलाको रङको; फुस्रो रातो रङको (पोते, पगरी, वस्तु आदि)।
  2. वसन्त ऋतुमा फुल्ने एकातिर सेतोसेतो र अर्कातिर हरियोहरियो पात हुने, एक जातको ठुलो रुख; पुवालपाते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)