पुष्कल

वि. [सं.]

  1. प्रशस्त; धेरै।
  2. चार गाँस पुग्ने गरी भिक्षुकलाई दिइने भिक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)