पुष्ट
वि. [सं.]
- मोटोघाटो शरीर भएको; मोटोघाटो; पोटिलो।
- शरीरमा तागत भएको; बलियो।
- लालनपालन गरिएको; भरणपोषण गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)