पुष्टकारी

ना.

  1. शरीरलाई हृष्टपुष्ट बनाउने औषधी; शरीरलाई शक्ति र स्फूर्ति दिने औषधी; पौष्टिक पदार्थ; दुध र चाकुबाट बनेको मिठाई विशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)