पुष्टि
ना. [सं.]
- मोटो, बलियो हुने क्रिया वा भाव; पुष्ट हुने क्रिया वा भाव।
- पहिले भइसकेको कुनै कुरालाई तर्क, प्रमाण आदिद्वारा बलियो बनाउने क्रिया वा भाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)