पुष्टिकर

वि.

  1. हृष्टपुष्ट पार्ने; बलियो बनाउने।
  2. प्रमाणित गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)