पुष्टीकरण
ना.
- प्रतिनिधिहरूद्वारा गरिएको सम्झौता आदिसँग सम्बन्धित सन्धिपत्र।
- विधिपूर्वक गरिएको कुनै सम्झौतापत्र, संविदापत्र आदिमा हस्ताक्षर आदिद्वारा समर्थन वा पुष्टि जनाउने क्रिया वा काम।
- पुष्टिगराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)