पुष्प

ना. [सं.]

  1. फूल।
  2. नछुने भएकी आइमाईको रज; स्त्री-जातिमा ऋतुकालमा रहने तत्त्व ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)