पुष्पबाण

ना.

  1. हिन्दु पुराकथाका अनुसार नारी-पुरुषलाई कामुक तुल्याएर एक अर्काप्रति आकर्षित पार्ने देवता; कामदेव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)