पुष्परज

ना.

  1. फूलभित्र हुने मकरन्दयुक्त सुगन्धी धुलो; फूलको केशरमा टाँसिएको पुष्परसले भिजेको, सुगन्धी धुलो; पराग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)