पुष्परथ
ना.
- विवाह, रथयात्रा, झाँकी वा अन्य विशेष पर्व आदिमा दुलहा, दुलही सम्मानित व्यक्ति वा कुनै देवमूर्ति राखेर हिँडाइने, फूल, ध्वजा, पताका आदिले सजिसजाउ पारिएको रथ, मोटर आदि; फूल आदिले सिँगारिएको यानविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)