पुस्टिनु

अ.क्रि. [सं. पुष्टि+नु]

  1. मोटो वा पुष्ट हुनु; सप्रनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)