पुस्ट्याइँ
ना.
- पुस्टिने काम वा ढाँचा।
- तर्क, प्रमाण आदिद्वारा कुनै कुराको पुष्टि गर्ने काम; पुष्टिगराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)