पुस्तकालयाध्यक्ष

ना.

  1. पुस्तकालयमा नियुक्त कर्मचारीहरूको रेखदेख गर्ने, आवश्यकताअनुसार तिनीहरूलाई निर्देशन दिने र पुस्तकालयको सुरक्षा तथा समृद्धिका लागि प्रयत्नशील रहने अधिकारी; पुस्तकालयको मुख्य हाकिम। (अङ्.) लाइब्रेरियन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)