पुस्ता

ना. [फा. पुश्त]

  1. बाबु, बाजे, बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम; वंश-परम्परा; पिँढी (जस्तो- सातौँ पुस्ता, आठौँ पुस्ता आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)