पुस्तक खर्च
ना.
- कुनै संस्थाका मातहतमा रही अध्ययन गर्ने र अनुसन्धान गर्ने कुनै व्यक्तिलाई उक्त संस्थाले पुस्तक किन्नका निम्ति दिने आर्थिक सहयोग।
- पुस्तक किन्न लाग्ने खर्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)