पुस्तानपुस्ता

ना.

  1. वंशानुक्रममा धेरै पुस्ता; धेरै पिँढी; पुस्तौँ-पुस्तौँ।
  2. धेरै पुस्तादेखि चलेर आएको कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)