पुस्तिन/पुस्ती
ना. [फा. पुश्ती]
- पुस्तक रक्षाका निम्ति जिल्दको पीठमा लगाइने छाला। २. कागतपत्रमा बाहिरपट्टि बेर्ने वा लगाइने जिल्द। ३. जिल्द बाँध्दा जिल्द र पुस्तकका बिचमा टाँसिने कागत। ४. पुस्तकहरू वा मिसिलहरूको पोकाभित्र अगाडिपट्टि राखिएको त्यसभित्रका किताब वा मिसिलहरूको सूची।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)