पुस्तैनी
वि. [फा. पुश्तैनी]
- धेरै पुस्तादेखि चलिआएको; धेरै पिँढीसम्म रहिरहने; पुस्तान-पुस्ताको; पिँढीदरपिँढीको।
- पुस्तैपिच्छे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. पुश्तैनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)