पूजन
ना. [सं.]
- देवीदेवता वा पूजनीय व्यक्तिको पूजा; पुज्ने काम; अर्चना।
- कसैको आदरसत्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)