पूजनीय
वि. [सं.]
- पूजा गर्नुपर्ने; सम्मान गर्नुपर्ने; पूजा गर्न योग्य; पूजा गर्न लायक; पूज्य।
- सम्माननीय।
- माननीय।
- आदरणीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)