पूतात्मा

वि. [सं.]

  1. शुद्ध अन्तःकरण भएको; पवित्र आत्मा भएको; चोखो मन भएको; मनमा छलकपट नराख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)