पूरक परीक्षा

ना.

  1. कुनै परीक्षार्थी परीक्षामा निर्धारित विषय वा पत्रहरूमध्ये कुनै विषय वा पत्रमा अनुत्तीर्ण भएमा त्यसैमा मात्र दोहोर्‍याएर दिइने परीक्षा; मूल परीक्षाको अङ्गका रूपमा रहेको अर्को परीक्षा।
  2. परीक्षामा भएको कमी वा त्रुटिलाई वा बाँकी रहेको परीक्षालाई पूरा गर्ने परीक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)