पूरणीय

वि.

  1. पूरा गर्न सक्ने किसिमको; पूरा गर्नुपर्ने (कमी, त्रुटि वा क्षति)।
  2. पुर्नुपर्ने; पुर्न सकिने; पुर्न हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)