पूरयिता

वि. [सं.]

  1. कुनै व्यक्ति, वस्तु वा कुरामा भएको कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने; पूरक (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)