पूर्णपात्र

ना.

  1. कुनै शुभ कार्यको पूर्णताका लागि चामल, सिङ्गो सुपारी, पैसा आदिले भरिएको प्याङ, टपरी आदि।
  2. यज्ञमा जलसेचन गर्न राखिएको, जलले भरिएको पात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)