पूर्ण न्यायाधिवेशन
ना.
- सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित हुने इजलास; सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको पूरा सभा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)