पूर्णविराम
ना.
- वाक्य पूरा भएपछि पूरा भएको जनाउन दिइने ठाडो धर्को; वाक्य पूरा भएको जनाउने चिह्न; खडीपाई; ठाडीखुट्टी; पाई (।)।
- पूर्ण रूपले विश्राम लिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)