पूर्णश्री
वि.
- धनधान्यले पूर्ण भएको; श्री-सम्पत्तिले भरिपूर्ण भएको; सुसम्पन्न; ऐश्वर्यशाली।
- पूर्ण सम्पत्ति दिने भगवती; पूर्णा; अन्नपूर्णा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)