पूर्णाङ्क

ना. [सं.]

  1. भिन्न वा दशमलवमा हरअङ्कले विभाजित हुने राशि।
  2. कुनै प्रश्न वा प्रश्नपत्रको निर्धारित सम्पूर्ण अङ्क; निर्धारित पूर्ण अङ्कको समूह।
  3. पूरा सङ्ख्या; पूर्ण अङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)