पूर्णा

ना. [सं.]

  1. पञ्चमी, दशमी, पूर्णिमा र अमावास्या- यी चार तिथिलाई बुझाउने शब्द; पञ्चमी, दशमी, पूर्णिमा र अमावास्याको साझे नाम।
  2. पूर्णश्री (देवी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)