पूर्णाधिवेशन

ना. [सं.]

  1. कुनै सङ्घ, संस्था, सभा आदिका सबै सदस्यले भाग लिएको अधिवेशन; कुनै सङ्घ, संस्था, सभा आदिका सबै सदस्य सम्मिलित हुन सक्ने सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)