पूर्णाहुति

ना. [सं.]

  1. यज्ञको समाप्तिका अवसरमा पूर्णताका निम्ति घृतधारा, नरिवल आदिद्वारा गरिने हवन वा आहुति।
  2. कुनै कामलाई पूरा गर्ने अंश; अपुग वा कमी पूरा गर्ने अंश।
  3. समाप्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)