पूर्णिमा
ना. [सं.]
- चान्द्र मासअनुसार शुक्लपक्षको अन्तिम दिन; षोडश कलाले युक्त चन्द्रमा भएको दिन; पूर्णचन्द्र भएको दिन; पुर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)