पूर्णोपमा
ना. [सं.]
- उपमान, उपमेय, साधारण धर्म र वाचक शब्दले युक्त भएको एक अर्थालङ्कार; उपमाअलङ्कारको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)