पूर्ति

ना. [सं.]

  1. कुनै कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने काम।
  2. सुरु गरिएको कामको समाप्ति; थालिएको कामलाई पूरा गर्ने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)