पूर्ण न्यायाधिकरण

ना.

  1. प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशको इजलास; प्रधान न्यायाधीश र अरू तीन वा तीनभन्दा बढी न्यायाधीशको सभा; फुलबेन्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)