पूर्वकर्म
ना.
- अघिल्लो जन्मको कर्म; पूर्वजन्मको कर्म।
- पहिले गरेको कर्म; पहिलेको काम; पहिलो काम; प्रथम कार्य।
- कुनै काम गरिनुभन्दा पहिलेको तयारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)