पूर्वकम्प

ना.

  1. ठुलो भूकम्प आउनुभन्दा अगाडि भूकम्पको पूर्वसङ्केतका रूपमा हुने कम्पन।
  2. कामजरो आदिमा जरो आउनुभन्दा पहिले शरीरमा हुने नजानिँदो कम्पन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)