पूर्वगामी
वि.
- अगाडि जाने; पहिले जाने; अगि हिँड्ने।
- पहिलेको; अगाडिको।
- पूर्व दिशातिर जाने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)