पूर्व चार नम्बर

ना.

  1. पूर्व तीन नम्बरदेखि पूर्वपट्टिका भोजपुर, खोटाङ, दिङ्ला आदि बस्तीहरूसहितको हाल केही सगरमाथा र केही कोसी अञ्चलमा पर्ने, पहिलेको प्रशासनिक इलाका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)