पूर्वजन्मा

ना.

  1. आफूभन्दा पहिले जन्मेको व्यक्ति।
  2. अग्रज; दाजु।
  3. मनुष्य-जातिमध्ये प्रथम उत्पन्न भनी परम्पराअनुसार मानिएको जाति; ब्राह्मण जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)