पूर्वजन्म

ना.

  1. यो जन्मभन्दा पहिलेको जन्म; अघिल्लो जन्म; ऊन्जुनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)