पूर्वतर्फ

क्रि.वि. [सं. पूर्व+तर्फ]

  1. पूर्वपट्टि; पूर्वतिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)