पूर्वका कम्यान्डिङ जनरल

ना.

  1. राणाशासनमा काठमाडौँ उपत्यकादेखि पूर्वतर्फको पहाडी इलाकाको शासन-प्रबन्धको अधिकार पाएको व्यक्ति; कम्यान्डिङ जर्नेल; जङ्गी लाठपछिको रोलवाला व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)