पूर्वदूत नरवानर

ना.

  1. अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएको किनिया (पूर्वी अफ्रिका)-को मानवजस्तो देखिने वानर (प्रोकन्सल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)