पूर्वपक्षी

वि.

  1. वादविवादमा, शास्त्रीय चर्चापरिचर्चामा पूर्वपक्ष उपस्थित गर्ने; प्रश्न गर्ने।
  2. नालिस दिने; बादी दिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)